महेश आचार्यले गरे आफ्नै कामको समीक्षा

कार्तिक २९, २०७४-कम चर्चामा आउने, सञ्चारमाध्यममा कम छाउने कांग्रेस नेता एवं पूर्वमन्त्री महेश आचार्यले आफूले चाहेजस्तो काम गर्न नसकेको मतदातासमक्ष बताइरहेका छन् । यो उनको स्वीकारोक्ति हो । मोरङ ४ मा कांग्रेसका तर्फबाट प्रतिनिधिसभामा उम्मेदवार भएका आचार्यले बाँकी विकासका काम गर्न निर्वाचनमा होमिएको बताए । हिजो हुन नसकेका काम पूरा गर्न म उम्मेदवार भएको छु,’ … Continue reading महेश आचार्यले गरे आफ्नै कामको समीक्षा